वार्षिकोत्सवमा पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक जमुना श्रेष्ठको बुबोको नाममा स्थापित विष्णु–नन्द स्मृति प्रतिभा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । साउन ४ गते पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ५ हजार ५ रुपैयाँ रहेको छ । पत्रिकाले आठौं वार्षिकोत्सव मनाउन लागेको हो । प्रवोध साप्ताहिकले पत्रकारलाई पुरस्कृत गर्ने
धरान । धरानबाट प्रकाशित प्रवोध साप्ताहिकले वार्षिकोत्सवको अवसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
वार्षिकोत्सवमा पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक जमुना श्रेष्ठको बुबोको नाममा स्थापित विष्णु–नन्द स्मृति प्रतिभा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । साउन ४ गते पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ५ हजार ५ रुपैयाँ रहेको छ । पत्रिकाले आठौं वार्षिकोत्सव मनाउन लागेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
वार्षिकोत्सवमा पत्रिकाको प्रकाशक तथा प्रधान सम्पादक जमुना श्रेष्ठको बुबोको नाममा स्थापित विष्णु–नन्द स्मृति प्रतिभा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । साउन ४ गते पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशी ५ हजार ५ रुपैयाँ रहेको छ । पत्रिकाले आठौं वार्षिकोत्सव मनाउन लागेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।