पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–३, मा मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका–१, च्याङथापु बस्ने ३५ वर्षिय कैलाश अधिकारी रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । च्याङथापुबाट फिदिम तर्फ आउँदै गरेको मे १ ज २०५१ नम्बरको जीप याङवरक गाउँपालिका–३, चैते भन्ने स्थानमा सडकदेखि तीन सय किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
‘ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–३, मा मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाउँपालिका–१, च्याङथापु बस्ने ३५ वर्षिय कैलाश अधिकारी रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन् । च्याङथापुबाट फिदिम तर्फ आउँदै गरेको मे १ ज २०५१ नम्बरको जीप याङवरक गाउँपालिका–३, चैते भन्ने स्थानमा सडकदेखि तीन सय किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
‘
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।