Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /स्वास्थ्य
स्वास्थ्य

 गुफामा थुनिएका १३ जनाकाे उद्धारपछि खुशियाली

ब ब्लाष्ट खबर असार २७, २०७५ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
 गुफामा थुनिएका १३ जनाकाे उद्धारपछि खुशियाली

थाइल्याण्ड । थाइल्याण्डमा  १८ दिनदेखि  एक गुफामा थुनिएका १२ जना अन्डर १६ का फुटबल खेलाडी र १ जना प्रशिक्षक सहित  १३ जना को मङ्गलबार सकुसल उद्धार गरिए छ ।  विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनामा  १३ जानाकाे सकुसल उद्धार गर्न सफल भएकाे भन्दै थाइल्याण्ड लगायत विश्वका सञ्चारमाध्यमहरुकाे प्रमुख समाचारकाे बनेकाे छ । उद्धार गर्न  खटेकाे थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा अाफुहरू सफल भएकाे भन्दै खुसी साटेका छन् ।

गुफामा अधिक पानीका कारण उनिहरूकाे उद्धार समस्या अाएकाेले  उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु गरिएकाे थियाे । अाइतबार चारजना साेमबार चारजना र मंगलबार पाँचजना गरी  उनिहरूलार्इ तिन दिन लगाएर निकालिएकाे हाे । थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । गुफाबाट उद्धार गरिएका सबैलाई लामो समयदेखि गुफामा रहदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको थियाे ।  थाइल्याण्डका प्रधानमन्त्री, उनिहरूका परिवार र अाफन्तहरू उनीहरुलाई हेर्न अस्पताल पुगेका थिए ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

साइक्लिङ धरानद्वारा दशैँतिहारको शुभकामना आदानप्रदान
असोज २४, २०८३
ब्राउन सुगरसहित चार जना पक्राउ
असोज २४, २०८३
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
असोज २४, २०८३
छापा संस्करण [ePaper]
  1. साइक्लिङ धरानद्वारा दशैँतिहारको शुभकामना आदानप्रदान
    असोज २४, २०८३
  2. ब्राउन सुगरसहित चार जना पक्राउ
    असोज २४, २०८३
  3. चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
    असोज २४, २०८३
  4. भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र
    असोज २४, २०८३
  5. सेन्चुरी मसला नयाँ प्याकेजिङमा, १५ प्रतिशत अतिरिक्त निःशुल्क
    असोज २४, २०८३
  6. विश्व अण्डा दिवसमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    असोज २३, २०८३
  7. विपद् प्रतिकार्य अभ्यास सम्पन्न
    असोज २३, २०८३
  8. मन्त्रिपरिषद्का चार निर्णयः भूकम्पीय जोखिम न्यूनीकरणदेखि खेलाडीलाई पुरस्कारसम्म
    असोज २३, २०८३
  9. कोशीमा चाडपर्व सुरक्षाका लागि ८ हजार १३३ प्रहरी परिचालन
    असोज २३, २०८३
  10. डोको बुन्दै, सीप सिकाउँदै
    असोज २३, २०८३
  11. आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ
    असोज २३, २०८३
  12. अवैध यौनधन्दा सञ्चालन गर्ने सञ्चालक पक्राउ, दुई किशोरीको उद्धार
    असोज २३, २०८३
  13. देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
    असोज २३, २०८३
  14. २९ फर्मलाई ६ लाख ९२ हजार जरिबाना
    असोज २३, २०८३
  15. धरान नगर अस्पताल सञ्चालन गर्न कार्यविधि निर्माण
    असोज २३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड