धरानकाे तीनकुनेमा बस दुर्घटना २ घाइते
धरानकाे तीनकुनेमा बस दुर्घटना हुदा २ जना घाइते भएका छन् ।
धरानबाट विराटनगर गइरहेकाे काे १ ख ५३४३ नम्बरकाे यात्रु बाहक बस तिनकुनेमा बिपरित दिशाबाट अाएकाे बलेराे एक अापसमा ठाेक्किदा बसका चालक वर्षा ३२ का राजु माझी र बसमा सवार गढि गाउपालिका–३ की वर्षा २५ की अन्जु साह घाइते भएका छन् ।
घाइतेहरूकाे विपि काेइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































