Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पूर्व
  • हात्तीको आक्रमणबाट एकको मृत्यु

हात्तीको आक्रमणबाट एकको मृत्यु

  • साउन ३०, २०७५
  • ब्लाष्ट खबर

गाईघाट  (रासस)  उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित खैरेनी टाप्पुमा बुधबार बिहान आएको तीनवटा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने दुई घरटहरा भत्काएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात्तीको आक्रमणबाट खैरेनी टाप्पुका ३५ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको छ भने सार्कीको घर, गोठ र टहरासमेत भत्काएको छ । कोशीटप्पु क्षेत्रबाट आएका हात्तीले घरमा सुतिरहेका सार्कीलाई घर भत्काएर तानेर ५० मिटर पर लगी खुट्टाले च्यापेर मारेको प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रदेव राईले बताए । हात्तीले आक्रमण गरेर घर तथा टहरा भत्काएपछि घरका अन्य परिवारहरु भाग्न सफल भएका थिए । रामकुमार शारीरिक रुपले अशक्त भएकाले भाग्न नसक्दा हात्तीले पक्रेर केही पर लगेर मारेको थियो । सार्कीको घर तथा गोठ र टहरासमेत पूर्णरुपमा क्षति भएको छ । घटना घटेलगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली पुगी हात्ती भगाएको र अहिले जनजीवन सामान्य रहेको पनि एसपी राईले बताए ।

सम्बन्धित समाचार
भूमिसुधार तथा मालपोत कार्यालयमा टोकन प्रणाली

विजयपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले टोकन प्रणाली लागू गर ...

बढ्दो सम्बन्धविच्छेद: अधिकारको उपयोग कि सामाजिक विकृति ?

विजयपुर । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई ...

‘गोठ–बास’मा पर्यटकको बढ्दो आकर्षण

विजयपुर । पाँचथरको फालेलुङ गाउँपालिकाअन्तर्गत चारराते–फालोट क्षेत्रमा विगत ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
भूमिसुधार तथा मालपोत कार्यालयमा टोकन प्रणाली
वैशाख ७, २०८३
बढ्दो सम्बन्धविच्छेद: अधिकारको उपयोग कि सामाजिक विकृति ?
वैशाख ७, २०८३
‘गोठ–बास’मा पर्यटकको बढ्दो आकर्षण
वैशाख ७, २०८३
धरानमा युवालाई मोबाइल मर्मत तालिम
वैशाख ७, २०८३
ललितपुरमा कजारियाको नयाँ शोरुम
वैशाख ७, २०८३
एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर
वैशाख ७, २०८३
‘एकद्वार सेवा’ नारा मात्र नहोस्
वैशाख ७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ७ गते सोमबार
वैशाख ७, २०८३
बेलकाको पर्यटन विकासः ‘कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय स्थापना’ सम्मका योजना
वैशाख ६, २०८३
जबरजस्ती सुकुम्बासी हटाउने कार्य रोक्न नेकपाको माग
वैशाख ६, २०८३
ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ
वैशाख ६, २०८३
भ्रामक र गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यः सञ्चारमन्त्री तिमिल्सिना
वैशाख ६, २०८३
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
वैशाख ६, २०८३
कच्चा तेल भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम
वैशाख ६, २०८३
अध्ययन बिदाका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क