धरान । तपार्इले अाफ्नाे घरबाट निस्केकाे फाेहाेर जथाभावी फाल्ने गर्नुभएकाे छ ? यदि त्यसाे गर्नथाल्नु भएकाे छ भने तपार्इलार्इ कार्बाही हुनसक्छ हाेसियार हुनुहाेस् । पाेखरा लेखनाथ महानगरपालिका वडा नं. २१ कि नानिमाया केसीले अाफ्नाे घरबाट निस्केकाे फाेहाेर जथाभावी फाल्दा ५ हजार जरिवाना तिर्नुपरेकाे छ । उनले अाफ्नाे घरबाट निस्केकाे फाेहाेर सडकमा नै फालेकी थिइन् । त्यसबापत उनलार्इ त्याे फाेहाेर उठाएर डम्पिङ साइडमा लैजाने सर्तमा वडा कार्यालयले ५ हजार जरिवाना गरेकाे थियाे ।