धरान / राजेश हमाल र उनकी पत्नी मधु भट्टराई अभिनित म्युजिक भिडियो ‘जिन्दगी’ सार्वजनिक भएको छ ।
गीतमा सुनिल सिंह ठकुरीको स्वर तथा सङ्गीत र हरिदेवी श्रेष्ठको शब्द रहेको छ । केही समयदेखि चलचित्रमा देखा नपरेका हमाल यो म्युजिक भिडियोमार्फत् दर्शकमाझ देखिएका हुन् । दशरथ सुनारले निर्देशन गरेको भिडियो चितवनको सौराहामा खिचिएको हो ।
राजेश–मधुको ‘जीन्दगी’ सार्वजनिक
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































