Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • प्रम ओली भने -हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन

प्रम ओली भने -हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन

alt
  • वैशाख १८, २०७६
  • रासस
 
काठमाडौँ /  प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताएका छन् । संयुक्त टेड युनियन समन्वय केन्द्रद्वारा १३०औँ मे दिवसका अवसरमा भृकुटी मण्डपमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन, मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पु¥याइएको छ ।”
 
संविधानले हामीलाई अघि बढ्न श्रमिक वर्गीय चिन्तनलाई आधार मानेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मजदूर वर्गीय विचारबाट देश अघि बढिरहेको छ, समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन, मजदूर माथि अन्याय गरेर समस्याको समाधान खोज्नु हुँदैन भन्ने सरकार प्रष्ट छ ।” मजदूर सङ्गठनले विभिन्न विचार धारा राख्ने सबैलाई एक ठाउँमा ल्याएको बताउँदै उनले सरकारले गरेका कामको जति नै आलोचना गरे पनि इतिहासमा कहिल्यै नगरेका काम र उपलब्धि वर्तमान सरकारले गरेको बताए ।
प्रधानमन्त्री ओलीले भने, “१०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ, हामी एक भएर अगाडि बढ्नेछौँ ।”
 
उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठलगायतका श्रमिक नेताले अन्तर्राष्ट्रिय श्रमिक दिवस र श्रमिका हक अधिकारका विविध पक्षका बारेमा प्रकाश पारे । ‘सबै न्यायिक रोजगार दातालाई आह्वान सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ मूल नाराका साथ १३०औँ अन्तर्राष्ट्रिय मजदूर दिवस यहाँ मनाइएको हो । सो अवसरमा प्रधानमन्त्री ओली आन्दोलनमा महत्वपूर्ण योजना पु¥याउने लक्ष्मण बस्नेत, मुकुन्द न्यौपाने, विष्णु रिमाल र शालिकराम जम्मरकट्टेललाई सम्मान गरिएको थियो ।
सम्बन्धित समाचार
झापामा २४ जना फरार अभियुक्त पक्राउ

सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका ...

सखुवा र रुद्राक्षका काठसहित एक पक्राउ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ७ माथिल्लो आन्द्रुङबाट प्रहर ...

कोशी अस्पतालको ५ बिघा जग्गा ‘संस्थागत अतिक्रमण’

विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो मानिने सरकारी अस्पताल विराटनगरस्थित ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
झापामा २४ जना फरार अभियुक्त पक्राउ
जेठ २८, २०८३
सखुवा र रुद्राक्षका काठसहित एक पक्राउ
जेठ २८, २०८३
कोशी अस्पतालको ५ बिघा जग्गा ‘संस्थागत अतिक्रमण’
जेठ २८, २०८३
देउराली खानेपानी उपभोक्ता समितिको प्रष्टीकरण
जेठ २८, २०८३
कचनकवलका टिएलओ पुनः गठन गर
जेठ २८, २०८३
आजको राशिफलः २०८३ साल जेठ २८ गते बिहीबार
जेठ २८, २०८३
डिजिटल विकास र श्रमिक असुरक्षा
जेठ २७, २०८३
पोल्ट्री व्यवसायीको ५० करोडको नोक्सानी
जेठ २७, २०८३
कोशीका दुई पूर्वाधार कार्यालयमा बेथिति
जेठ २७, २०८३
नेविसङ्घद्वारा युवा–विद्यार्थीमैत्री बजेट ल्याउन माग
जेठ २७, २०८३
दुहबी नगरमा बेरुजुको चाङ
जेठ २७, २०८३
विद्युतीय गाडी आइकाउर भी–२३ मा विशेष अफर
जेठ २७, २०८३
कचनकवल गाउँपालिकामा टोल विकास संस्था नै बनेन
जेठ २७, २०८३
विराटनगर विमानस्थलका ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना
जेठ २६, २०८३
उदयपुर सिमेन्ट उद्योगको सङ्कट समाधान गर
जेठ २७, २०८३
झापामा २४ जना फरार अभियुक्त पक्राउ
जेठ २८, २०८३
सखुवा र रुद्राक्षका काठसहित एक पक्राउ
जेठ २८, २०८३
कोशी अस्पतालको ५ बिघा जग्गा ‘संस्थागत अतिक्रमण’
जेठ २८, २०८३
देउराली खानेपानी उपभोक्ता समितिको प्रष्टीकरण
जेठ २८, २०८३
कचनकवलका टिएलओ पुनः गठन गर
जेठ २८, २०८३
आजको राशिफलः २०८३ साल जेठ २८ गते बिहीबार
जेठ २८, २०८३
डिजिटल विकास र श्रमिक असुरक्षा
जेठ २७, २०८३
पोल्ट्री व्यवसायीको ५० करोडको नोक्सानी
जेठ २७, २०८३
कोशीका दुई पूर्वाधार कार्यालयमा बेथिति
जेठ २७, २०८३
नेविसङ्घद्वारा युवा–विद्यार्थीमैत्री बजेट ल्याउन माग
जेठ २७, २०८३
दुहबी नगरमा बेरुजुको चाङ
जेठ २७, २०८३
विद्युतीय गाडी आइकाउर भी–२३ मा विशेष अफर
जेठ २७, २०८३
कचनकवल गाउँपालिकामा टोल विकास संस्था नै बनेन
जेठ २७, २०८३
विराटनगर विमानस्थलका ४ पसललाई १२ लाख रुपैयाँ जरिवाना
जेठ २६, २०८३
उदयपुर सिमेन्ट उद्योगको सङ्कट समाधान गर
जेठ २७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क