धरान । अभिनेतृ स्वस्तिमा खड्का फिल्म बुलबुलको विशेष प्रदर्शनीमा अष्ट्रेलिया पुगिन् । उनले त्यही मौकामा समुद्र किनारमा खुलेर फोटो खिचाएकी छन् ।
उनले तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । ती तस्बिरमा उनका फ्यानहरूले ‘क्युट देखिएको’ भन्दै प्रशंसा गरेका छन् । पछिल्लो समय स्वस्तिमाको सुन्दरताको चर्चा हुने गर्छ । उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शन हुन बाँकी छ ।
अष्ट्रेलियामा स्वस्तिमाको रोमान्स
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































