काठमाडौं / भक्तपुर केन्द्र बनाएर भूकम्पको धक्का महसुस क्ज्ब्च्भ्क् काठमाडौं स् काठमाडौं उपत्यककामा अहिले दिउसो भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसो करिब ४ः१५ मिनेटमा भुकम्प गएको हो । भक्तपुर केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।
काठमाडौंमा भूकम्पको धक्का
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































