Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

alt
  • भदौ ५, २०७६
  • रासस
 
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन्  । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । 
सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनी साउन २७ गते स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहले आज यहाँ प्रकाशित गरिएकाे विज्ञप्तिमा भनिएको छ, “ मिर्गाैलासम्बन्धी एण्टिवडीको मात्रा बढी देखिन पुगेको थियो । एण्टिवडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ त्यसतर्फ जान लागेका हुन ।  सिङ्गापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उनको मिर्गाैलाको थप परीक्षण र क्षमताको अभिवृद्धिका लागि आवश्यक उपचार हुनेछ ।”
सम्बन्धित समाचार
इरानको बहराइनलाई चेतावनी

तेहरान (रासस\एएनआई) पश्चिम एसियामा तनाव पुन: चर्किरहेका बेला इरानले बह ...

राष्ट्रियसभा बैठक: जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा का ...

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ। मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम व ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
इरानको बहराइनलाई चेतावनी
असार १५, २०८३
राष्ट्रियसभा बैठक: जातीय भेद्भाव हटाउन माग
असार १५, २०८३
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
असार १५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
असार १५, २०८३
कैदीबन्दीको रकम असुली प्रकरणः कारागारका कर्मचारीसहित थप तीन पक्राउ
असार १५, २०८३
सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार हुन् कि होइनन् ?
असार १५, २०८३
कोशीमा १५.३३ प्रतिशत रोपाइँ
असार १५, २०८३
कोशीका ४४ एफएम रेडियो बन्द
असार १४, २०८३
असारमा बजेट सक्ने रोगलाई अन्त्य गर
असार १५, २०८३
आजको राशिफलः २०८३ साल असार १५ गते सोमबार
असार १५, २०८३
स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित
असार १४, २०८३
‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’
असार १४, २०८३
भेनेजुएला भूकम्प: २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
असार १४, २०८३
कोशी टप्पुको वास्तविक चित्रः पर्यटक बढे, पूर्वाधार बढेन
असार १४, २०८३
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
असार १४, २०८३
इरानको बहराइनलाई चेतावनी
असार १५, २०८३
राष्ट्रियसभा बैठक: जातीय भेद्भाव हटाउन माग
असार १५, २०८३
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
असार १५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
असार १५, २०८३
कैदीबन्दीको रकम असुली प्रकरणः कारागारका कर्मचारीसहित थप तीन पक्राउ
असार १५, २०८३
सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार हुन् कि होइनन् ?
असार १५, २०८३
कोशीमा १५.३३ प्रतिशत रोपाइँ
असार १५, २०८३
कोशीका ४४ एफएम रेडियो बन्द
असार १४, २०८३
असारमा बजेट सक्ने रोगलाई अन्त्य गर
असार १५, २०८३
आजको राशिफलः २०८३ साल असार १५ गते सोमबार
असार १५, २०८३
स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित
असार १४, २०८३
‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’
असार १४, २०८३
भेनेजुएला भूकम्प: २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त
असार १४, २०८३
कोशी टप्पुको वास्तविक चित्रः पर्यटक बढे, पूर्वाधार बढेन
असार १४, २०८३
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउने दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
असार १४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क