Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • प्रसव पीडामा रहेकी महिलाको नगरप्रमुखले गरे उद्धार

प्रसव पीडामा रहेकी महिलाको नगरप्रमुखले गरे उद्धार

alt
  • कार्तिक ११, २०७६
  • ब्लाष्ट खबर

सुत्केरी हुन नसकी प्रसव पीडामा रहेकी एक महिलाको उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–७ की कल्धरी विकको नगरप्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरिएको हो । सात महीनाको गर्भ रहेकै अवस्थामा महिलाको शनिबार रातिदेखि अत्यधिक रक्तस्राव भएको थियो ।

जिल्ला अस्पताल बाजुरामा पुगाइएकी उनलाई जिल्ला अस्पताल मार्तडीमा उपचार हुन नसकेपछि नगर प्रमुख पदम बढुवालको सक्रियतामा उद्धार गरी एम्बुलेन्समार्फत अछाममा रहेको बयालपाटा अस्पतालमा पठाइएको छ । विकका श्रीमान् नर विक रोजगारीको सिलसिलामा भारत गएका र घरमा आफन्तजन कोही नहुँदा बयालपाटा अस्पतात पु¥याइएपछि हाल महिला र बच्चाको अवस्था सामान्य रहेको आफन्त डबल विकले बताए ।

बच्चा जन्मिनका लागि ४० हप्ता अर्थात् २८० दिन पुग्नुपर्ने भए पनि २९ हप्ता तीन दिनको अवधिमा नै महिलालाई सुत्केरी पीडा भएपछि जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो । जिल्ला अस्पतालमा ‘सिजेरियन सेक्सन’मा चिकित्सक नभएको र शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने भएकाले बयालपाटा अस्पतालमा ‘रिफर’ गर्नुपरेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख चिकित्सक रोहित गिरीले जानकारी दिए ।

हप्तामा तीनदेखि चार जना यस्तै प्रकृतिका बिरामीहरु जिल्ला अस्पताल बाजुरामा आउने गरेको गिरीले जानकारी दिए । विगत केही वर्षयता निकसाइमन इन्स्टिच्युट (एनएसआई) बाट दुई जना डाक्टर हुँदा केही सहज भएको थियो । हाल एक जना डाक्टर टीका राईको सरुवा भएको छ भने एक जना तिहार बिदामा हुँदा जिल्लामा शल्यक्रिया गर्न पनि निकै अप्ठेरो भएको छ ।

“विगतमा सुत्केरी महिलाको शल्यक्रिया गर्दा केही समस्या पनि नआएका हैनन्, काम गर्दागर्दै स्थानीयवासीबाट साथ पाइएन । अहिले त हामीसँग जनशक्ति पनि छैन जोखिम मोल्न सकेनौँ म आफैँ गएर बिरामीलाई गाडीमा राखेर राति नै ‘रिफर’ गरेको छु”, डाक्टर रोहितले भने । जनचेतनाको कमी, स्वास्थ्य र पोषणको अभावले यस्ता घटनाहरु बढिरहेको पाइएको छ ।

प्रसव पीडामा छट्पटाइरहेकी विकलाई सहयोग गरी आमा र बच्चा दुवैको ज्यान बचाउन सकिएकामा नगरप्रमुख बडुवालले खुशी व्यक्त गरे । जिल्ला अस्पतालमा यस्ता घटनाहरु बारम्बार आइरहे पनि अस्पतालको क्षमता विस्तार गरी आवश्यक सेवासुविधा पुर्याउन आवश्यक व्यवस्थापनका लागि सम्बद्ध निकायमा आफू लागिपरेको नगरप्रमुख बढुवालले बताए । केही महीनायता सुत्केरी व्यथाकै कारण बाजुरामा दुई महिलाको ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार
ब्राउन सुगरसहित एक जना पक्राउ

विजयपुर । सुनसरीको इटहरी–१९ ब्रहमपुरबाट लागू औषध ब्राउन सुगरसहित एक जना पक् ...

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिही ...

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि आवेदन खुला गरिए ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
ब्राउन सुगरसहित एक जना पक्राउ
वैशाख २५, २०८३
इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
वैशाख २५, २०८३
उपकुलपतिका लागि दरखास्त आह्वान
वैशाख २५, २०८३
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा सांसद राईको आपत्ति
वैशाख २५, २०८३
उपकुलपतिका आवेदकलाई दलरहित स्वघोषणा अनिवार्य
वैशाख २५, २०८३
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
वैशाख २४, २०८३
बीपी प्रतिष्ठानको निमित्त निर्देशकमा डा. इन्द्र नियुक्त
वैशाख २४, २०८३
धरानका कार्यबाहक प्रमुख बेघा काठमाडौंमा
वैशाख २४, २०८३
जुट मिलको सम्पत्तिमा लुटतन्त्र: पूर्व कर्मचारी
वैशाख २४, २०८३
एमआरपी विवादः भन्सारको ‘मध्यमागी निकास
वैशाख २४, २०८३
धरानको नापी कार्यालयमा बेथितिः गल्ती सच्याउन पैसा
वैशाख २४, २०८३
अदालतको आदेशपछि ‘लालीबजार’ वैशाख २५ देखि प्रदर्शनमा
वैशाख २४, २०८३
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
वैशाख २४, २०८३
खाँदबारी–किमाथाङ्का सडकः ‘ट्रयाक’ स्तरोन्नति
वैशाख २४, २०८३
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
वैशाख २४, २०८३
ब्राउन सुगरसहित एक जना पक्राउ
वैशाख २५, २०८३
इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
वैशाख २५, २०८३
उपकुलपतिका लागि दरखास्त आह्वान
वैशाख २५, २०८३
प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा सांसद राईको आपत्ति
वैशाख २५, २०८३
उपकुलपतिका आवेदकलाई दलरहित स्वघोषणा अनिवार्य
वैशाख २५, २०८३
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
वैशाख २४, २०८३
बीपी प्रतिष्ठानको निमित्त निर्देशकमा डा. इन्द्र नियुक्त
वैशाख २४, २०८३
धरानका कार्यबाहक प्रमुख बेघा काठमाडौंमा
वैशाख २४, २०८३
जुट मिलको सम्पत्तिमा लुटतन्त्र: पूर्व कर्मचारी
वैशाख २४, २०८३
एमआरपी विवादः भन्सारको ‘मध्यमागी निकास
वैशाख २४, २०८३
धरानको नापी कार्यालयमा बेथितिः गल्ती सच्याउन पैसा
वैशाख २४, २०८३
अदालतको आदेशपछि ‘लालीबजार’ वैशाख २५ देखि प्रदर्शनमा
वैशाख २४, २०८३
सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना
वैशाख २४, २०८३
खाँदबारी–किमाथाङ्का सडकः ‘ट्रयाक’ स्तरोन्नति
वैशाख २४, २०८३
एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
वैशाख २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क