Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाज
समाज

कचनकवलमा एकीकृत घुम्ती शिविर

र रासस कार्तिक १८, २०७६ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
कचनकवलमा एकीकृत घुम्ती शिविर
 
 
झापा / झापा जिल्ला प्रशासन कार्यालयको आयोजनामा कचनकवल गाउँपालिकामा कात्तिक २२ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आन्तरिक राजश्व कार्यालयबाट प्यान नम्बर वितरण, डिभिजन वन कार्यालयबाट फलफूलका बिरुवा वितरण, लागुऔषध दुव्र्यसनसम्बन्धी सचेनामूलक कार्यक्रम, पाठेघरको मुखको क्यान्सर जाँचलगायत दर्जनौँ सेवा प्रदान गरिने प्रजिअ उदयबहादुर रानामगरले बताए ।
जिल्ला प्रशासन कार्यालयसहित २० सरकारी कार्यालयले कचनकवल–२ सुकुडाँगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविको प्राङ्गणमा यही कात्तिक २२ गते उपलब्ध गराइने सोवामा गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने पानीको आर्सेनिक जाँच, जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालबाट विभिन्न रोग जाँच, मेची अञ्चल अस्पतालबाट दन्तसेवा, कृषि ज्ञान केन्द्रबाट कृषिजन्य बालीमा लाग्ने रोगको परीक्षण, टेलिकमबाट सिमकार्ड वितरणलगायत रहने प्रजिअ रानाले बताए ।
सबै कार्यालयका प्रमुखहरुलाई आ–आफ्ना क्षेत्रबाट सेवा उपलब्ध गराउनका लागि तयारी गर्नसमेत आग्रह गरिसकेको पनि उनले जानकारी दिए । उक्त गाउँपालिकाका अध्यक्ष अञ्जार आलामले सेवालाई प्रभावकारी बनाउन आफू पनि लागिपर्ने बताए ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा
कार्तिक १८, २०८३
बन्धक बनाएर यौनधन्दा चलाउने आलम कारागार चलान
कार्तिक १८, २०८३
सुधार गृहको समस्या समाधान गर
कार्तिक १८, २०८३
छापा संस्करण [ePaper]
  1. पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा
    कार्तिक १८, २०८३
  2. बन्धक बनाएर यौनधन्दा चलाउने आलम कारागार चलान
    कार्तिक १८, २०८३
  3. सुधार गृहको समस्या समाधान गर
    कार्तिक १८, २०८३
  4. आजको राशिफलः २०८३ साल कात्तिक १८ गते बुधबार
    कार्तिक १८, २०८३
  5. एनपिएल क्रिकेटमा विराटनगरको जित
    कार्तिक १७, २०८३
  6. केशम टापुमा अमेरिकी आक्रमण
    कार्तिक १७, २०८३
  7. मुस्ताङमा १० महिनामै दुई लाख ८५ हजारभन्दा बढी पर्यटक
    कार्तिक १७, २०८३
  8. आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    कार्तिक १७, २०८३
  9. सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु
    कार्तिक १७, २०८३
  10. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते
    कार्तिक १७, २०८३
  11. ८० वर्षको उमेरमा पनि सुपारीखेतीमा उत्तिकै जाँगर
    कार्तिक १७, २०८३
  12. सालका रुख अवैध रुपमा कटान
    कार्तिक १७, २०८३
  13. सुरक्षा घेराभित्रै बाल सुधार गृहमा मोबाइलको पहुँच
    कार्तिक १७, २०८३
  14. गाँजाको उपयोगमा नीतिगत स्पष्टता खोजौँ
    कार्तिक १७, २०८३
  15. आजको राशिफलः २०८३ साल कात्तिक १७ गते मङ्गलबार
    कार्तिक १७, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड