विराटनगर । विराटनगर– ९ रोडशेषचौक स्थित विग होटल परिसर भित्र ‘बिग क्याफे’ संचालनमा आएको छ । आइतबार एक कार्यक्रमको बिच उक्त क्याफे संचालनमा आएको हो ।
बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपमणिराज भण्डारीले संयुक्त रूपमा रिबिन काटेर क्याफेको शुभराम्भ गरियो । क्याफेलमा विभिन्न प्रकारको कपी, चिया, बड डे केक देखि लाइट स्नेक्सहरू पाइने बिग होटलका व्यवस्थापक नरेश कुमार श्रेष्ठले जानकारी दिए । करिब २० लाख लागतमा उक्त क्याफे संचालनमा ल्याएको बताइएको छ ।
विराटनगरमा ‘बिग क्याफे’ संचालनमा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























