त्रिशुलीमा परिवारै हामफाले, एककाे मृत्यु, दुई नावालक बेपत्ता

alt
  • माघ ३, २०७६
  • २९७ पटक पढिएको
  • ब्लाष्ट खबर

 धादििङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट दुई नावालक छाेरासहित आमा बाउले हाम्फालेेेेका छ।

 काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका जमुना रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बताए ।

त्रिशूली नदीमा हामफालेको खबर स्थानीयले थाहा पाए पछि उनका श्रीमान बिनय लामिछानेको भने उद्धार गरिएको छ । खड्काका अनुसार उनिहरुको दुई नाबालक छोराहरु भने बेपत्ता छ्न् । परिवार नै त्रिशुलीमा हाम्फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । बेपत्ता भएका नावलाक छाेराहरू विहान सम्तीम फेला परेका छैनन ।

भारतीय मोटरसाइकल चोर ...

भद्रपुर / झापाको गौरीगञ्जमा भारतीय नम्बर प्लेटको मोटरसा ...

पाथीभरा म्याराथन सो ...

ताप्लेजुङ/ पाथीभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन क ...

अस्पतालमा सुधार गर्न ...

इनरुवा/ अस्पतालमा बेथिति मौलाएको भन्दै सुनसरी क्षेत्र न ...

पतिको साथमा बिपासाको ...

धरान/ विहेपछि गुमनाम झैं रहेकी बिपासा बसु माल्दिभ्सको स ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved