धादििङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ बेनीघाटमा रहेको त्रिशूली नदीको झोलुङ्गे पुलबाट दुई नावालक छाेरासहित आमा बाउले हाम्फालेेेेका छ।

 काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ स्थित थानकोट घर भएका जमुना रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बताए ।

त्रिशूली नदीमा हामफालेको खबर स्थानीयले थाहा पाए पछि उनका श्रीमान बिनय लामिछानेको भने उद्धार गरिएको छ । खड्काका अनुसार उनिहरुको दुई नाबालक छोराहरु भने बेपत्ता छ्न् । परिवार नै त्रिशुलीमा हाम्फालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । बेपत्ता भएका नावलाक छाेराहरू विहान सम्तीम फेला परेका छैनन ।