श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १६ गते बिहीबार, ३० जनवरी २०२० । माघ शुक्लपक्षको पञ्चमी तिथि १०ः५२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरभाद्रपदा, १३ः१९ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः४१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ ।पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । पारिवारिकमा खुशीयाली हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्यक्रममा संलग्न भइएला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ ।व्यापार व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ ।कार्य व्यवसायमा सफलता मिलला । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाइ“को उच्च स्थान हरला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्यक्रममा संलग्न भइएला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नया“ कर्य व्यवसायको शुभारम्भ हुनेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । शुभ समाचार सुन्न पाइएला ।