श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ १९ गते आइतबार, ०२ फेब्रुवरी ,२०२० । माघ शुक्लपक्षको अष्टमी तिथि १६ः२१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र भरणी, , २०ः०६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएल । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा उत्सा र उम· छाउला । धन आर्जनका नया“ श्रोतहरु पत्ता लाग्नेछन् । मनोरञ्जनमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्यय अध्यापनमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । दिनको उत्तरार्धतिर शुभ छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । कामगर्ने जोश जा“गर र हिम्मत बढ्नेछ । नपत्याएका साथीभाइहरुसित सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सिमय उत्तमखालको छ ।सेवा मुलक कार्यक्रममा संलग्न भइएला । समाजका ठुला व्यक्ति सित भेट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य व्यवसायमा सफलता मिल्ला । राजनेतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला । लाभदायी यात्रामा शरिक भइएला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्यकार्य व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ ।