श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २७ गते सोमबार, १० फेब्रुअरी २०२० । माघ शुक्लपक्षको प्रतिपदा तिथि ११ः३० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मघा १९ः२५ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः५० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभ कार्यको चर्चा चल्नेछ । व्यापार व्यवसायमा सोचे भन्दा राम्रो लाभ मिल्ला । अवरोध रहेका काम सुचारु हुनेछ

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक सभा सम्मेलनमा शरिक भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । रमाइलोमा दिन वित्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । विवाह व्रतबन्ध जस्ता मांगलकि कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलो यात्रा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अश्वस्थ रहला । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकट आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । आफुले आ“टेको र ताकेको कार्य पुराहुनेछ । आयआर्जनका क्षेत्रमा सफलता मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान हराउने वा चोरी हुने हुनसक्छ । पारवारिक जीवनमा केहि समस्या आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शैक्षिक क्षेत्रमा सफलता मिल्ला । नया“ कार्यव्यवसायमाको शुभारम्भ हुनेछ । रमायलोमा दिन बित्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सफलता मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्यकार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमायलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । लाभदायी यात्राको अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।