श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन ११ गते आइतबार, २२ फेब्रुअरी २०२० । फागुन कृष्णपक्षको औंसी तिथि २०ः०३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र धनिष्ठा १२ः११ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः५९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नया“ स्रोत पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । मन प्रसन्न रहला

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपाक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । पारिवारिक जीवन राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । बन्न लागेको काममा विध्न–बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरूबाट विशेष सहयोग मिल्ला

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन आर्जनका नया“ स्रोतहरूपत्ता लाग्नेछन् । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । समग्रमा दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगनशिलताले कामकाज अगाडि बढ्नेछन् । मनमा शान्ति छाउला । दाम्पत्य जीवन सुखमय होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ ।स्वादिष्ट भोजन प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । रोकिएका कामकाज सुचारु हुनेछन् । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ ।