श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २० गते मङ्गलबार, ३ मार्च २०२० । फागुन शुक्लपक्षको अष्टमी तिथि ०८ः५२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मृगशिरा अहोरात्र २४ः०० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः२८ र सूर्यास्त ६ः०५ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बन्न लागेको काममा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । अशुभ समाचारले मन खिन्न बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । महिला मित्रको विशेष सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलो वातावरणमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । शरीर आलश्य बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा राजनैतिक क्षेत्रमा मन जानेछ । विभिन्न स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोस“ग दिन बित्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा मन जानेछ । नया“ तथा पुराना साथीभाइहरूसित भेटघाट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शरीर अस्वस्थ रहला । अनावश्यक काममा फसिएला । बोल्दा बडो विचार पु¥याएर बोल्नु होला । यात्रा असफल हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्यक्षेत्रमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमणीय स्थानको भ्रमण होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा पर्यटन–व्यवसायमा मन जानेछ । साथीभाइको सहयोग प्राप्त भइरहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।