ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।
ब्रिटेनकी स्वास्थ्य मन्त्रीलाइ कोरोनाभाइरस सङ्क्रमण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































