वराहक्षेत्र / विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभीड १९ को संक्रमण फैलिन नदिन, वराहक्षेत्र नगरपालिकाको वडा नंं २ स्थित वराह भजन मण्डली परिवारले घरदैलो गरी मास्क वितरण गरेको छ ।
मण्डलीले सोमवार दिउसोे रेल्वेलाइन, १३ आरडी र करम खोलामा करिव २ सय घरकालागि ४५० थान मास्क वितरण गरिएको सह सचिव उद्धव घिमिरेले बताए ।
स्थानियलाई माक्स वितरण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























