श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल फागुन ९ गते आइतबार, २१ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको नवमी तिथि १५ः५६ बजेसम्म, उप्रान्त दशमी तिथि, नक्षत्र रोहिणी ६ः०२ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः३५ र सूर्यास्त ५ः५९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
प्रेममा सफलता पाइनेछ । छोटो दूरीको यात्रा रहला । तीर्थ यात्रातिर मन जानेछ । दिन राम्रो रहेको छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । कृषि व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्ष्ँेत्रबाट प्रशस्त लाभ मिल्नेछ । आँटे ताकेका कार्यहरू विस्तारै पूर्ण हुँदै जानेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ होला । आजको दिन सामान्य रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता प्राप्त मिल्नेछ । मान, सम्मान प्राप्त हुनेछ । मन प्रसन्न रहला । दिन राम्रो रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्त्रीबाट सहयोग प्राप्त होला । नया“ वस्त्र प्राप्त होला । मिष्ठान्न भोजन प्राप्त हुने देखिन्छ । दिन उत्तम छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्ला । स्वास्थ्य समस्याले सताउन सक्ने देखिन्छ । यात्रा कष्टकर देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक यात्राको योग रहेको छ । तपाईंको अत्यावश्यक सामान हराउन सक्छ । विचार पु¥याउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी क्षेत्रमा अवसर प्राप्त हुनसक्छ । मान, सम्मान तथा उपहार प्राप्त होला । दिन सामान्य रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आ“खासम्बन्धी समस्याले सताउन सक्छ । आकस्मिक धनलाभ हुनेछ । छोटो दूरीको यात्रा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद गर्ने योग रहेको छ । धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ । मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । सन्तानबाट अन्तुष्टि प्राप्त होला । दिन राम्रो रहेको छ ।