इटहरीबाट स्कुटर चोरी गर्ने दुईजना प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा बुढिगंगा गाउँपालिका २ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर रहेका छन् ।
गत चैत्र ५ गते इटहरीमा पार्किङ गरि राखेको अवस्थामा को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको थियो । उत्त चोरीको रिर्पाट गरे लगत्तै ती चोरीमा संलग्न दुबैजनालाई स्कुटर सहित प्रकाउ गरेको हो । उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।