ब्लाष्टखबर । नेकपा एमालेका अर्का दुई नेता सुरेन्द्र पाण्डे र घनश्याम भुषाल  पनि निलम्बनमा परेका छन् । एमालेकाे केन्द्रिय समितिले यसअघि एमालेका  नेता माधव कुमार नेपाल, भिम रावललगायतलाई स्पष्टिकरण साेधेकाे थियाे ।

पहिलाे चरणकाे स्पष्टिकरणकाे जवाफ नदिएका भुषाल र पाण्डेलाई पुन: दाेस्राे पटकपनि स्पष्टिकरण साेधिकाेमा उनिहरूकाे जवाफ चित्तबुझ्दाे  नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गर्दै उनिहरूलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेकाे  पार्टीकाे केन्द्रिय कार्यालयले जनाएकाे छ ।