ब्लाष्टखबर । पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारस्थित कुम्भ मेलामा सहभागी भएका शाहदम्पती स्वदेश फर्किएसंगै कोरोना परिक्षण गराएका थिए । परिक्षको रिपोर्टमा संक्रमण देखिएपछि उनिहरूसंग सम्पर्कमा आएका हरूको पहिचान गर्ने कार्य सुरू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।