ब्लाष्टखबर । धरानमा साेमबार साझ १ सय ४ जना काेराेना संक्रमित थपिएका छन् । याे संगै धरानमा देस्राे लहरकाे संक्रमणमा संक्रमित हुनेका संख्या १ हजार ८९ जना संक्रमित भएका छन् ।
जस मधध्ये १९ जना संक्रमितकाे मृत्यु भएकाे धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश केहताका अनुसार पिसिआर परिक्षणबाट
९९ जना र एन्टिजेन परीक्षणबाट ५ जना गरी जम्मा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । धरानमा यो नै अहिले सम्मको उच्च सङ्क्रमण हो ।