श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल फागुन १५ गते आइतबार, २७ फरवरी २०२२ । राक्षस संवत्सर फाल्गुन कृष्णपक्षको एकादशी तिथि ८ः३१ बजे सम्म, उप्रान्त द्वादशी नक्षत्र पूर्वषाढा ९ः०४ बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः३० र सूर्यास्त ६ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउने समय रहेकोछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ । सुख सुविधा भोग गर्न पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । सभासमारोहमा सरीक हुने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तर्क विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । रोकिएका काम पुनःसुरुहुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । खर्च असाध्यै बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लामो समय देखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्रा होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विचार पु¥याएर निर्णय लिनु राम्रो होला । लामो दुरिको यात्रा रहेने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । समय राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अधुरो काम पुरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज घरपरिवार भित्रका वादविवाद झैझगडा र समस्याहरु संयमता अपनाउनु राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नातागोता भित्रका सदस्यहरुसँग राम्रो व्यवहार पु¥याउन नसक्नाले विनाकारण विवाद हुनेछ ।