Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • अलैँची र सुन्तला उत्पादन बढाउनसुपर जोन कार्यक्रम

अलैँची र सुन्तला उत्पादन बढाउनसुपर जोन कार्यक्रम

alt
  • भदौ १, २०८१
  • ब्लाष्ट खबर

सङ्खुवासभा/कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ।

सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।

उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोेजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए।

अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागु गरिएको उनले बताए।

सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैंँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गरेका छन्।

परियोजनाका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ रु २० लाख र चालुतर्फ रु चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताए।

सिँचाइ पूर्वाधार निर्माण गर्न ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनि चिस्यान केन्दै स्थापना कार्यक्रमका लागि २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा २१ लाख विनियोजन गरिएको उहाँले जानकारी दिए। चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् ।

अलैँची सुपन जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पुर्याउदै आएको छ ।
सम्बन्धित समाचार
विराटनगरको २० वर्षे फोहोर व्यवस्थापन ठेक्का प्रक्रिया रद्द

विराटनगर । विगतमा फोहोर व्यवस्थापनमा लापरबाही गरेको र बक्यौता नतिरेको आरोपम ...

बढ्दो बेरुजुप्रति जिम्मेवार बन

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को प्रतिव ...

आजको राशिफलः २०८३ साल जेठ २२ गते शुक्रबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २२ गते शुक्रबार, ५ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
विराटनगरको २० वर्षे फोहोर व्यवस्थापन ठेक्का प्रक्रिया रद्द
जेठ २२, २०८३
बढ्दो बेरुजुप्रति जिम्मेवार बन
जेठ २२, २०८३
आजको राशिफलः २०८३ साल जेठ २२ गते शुक्रबार
जेठ २२, २०८३
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा,
जेठ २१, २०८३
इनरुवाको शितल सेकुवा कर्नरबाट १२ जना जुवाडे पक्राउ
जेठ २१, २०८३
श्रम संस्कृति पार्टी परित्याग गरेका पूर्ण गहतराजसहित छ पक्राउ
जेठ २१, २०८३
बलात्कार मुद्दामा सैनिक जवानलाई उच्च अदालतको सफाइ
जेठ २१, २०८३
कोशी प्रदेशमा ५८ करोड ६६ लाख ८३ हजार बेरुजु
जेठ २१, २०८३
श्रम संस्कृति पार्टीबाट नेताहरूको सामूहिक बहिर्गमन
जेठ २१, २०८३
ओमोडाको नयाँ गाडी लञ्च
जेठ २१, २०८३
संसद्मा बढ्दो स्वेच्छाचारितालाई घटाऊ
जेठ २१, २०८३
आजको राशिफलः २०८३ साल जेठ २१ गते बिहीबार
जेठ २१, २०८३
गर्मि बढेसँगै इनरुवाका विद्यालयहरू बिहानी सत्रमा सञ्चालन
जेठ २०, २०८३
कोशी प्रदेशमा बढ्दो बेरुजु
जेठ २०, २०८३
विजयपुर दरबार क्षेत्रका समाधि तोडफोड: अनुसन्धान गरी कारबाही गर्न माग
जेठ २०, २०८३
विराटनगरको २० वर्षे फोहोर व्यवस्थापन ठेक्का प्रक्रिया रद्द
जेठ २२, २०८३
बढ्दो बेरुजुप्रति जिम्मेवार बन
जेठ २२, २०८३
आजको राशिफलः २०८३ साल जेठ २२ गते शुक्रबार
जेठ २२, २०८३
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा,
जेठ २१, २०८३
इनरुवाको शितल सेकुवा कर्नरबाट १२ जना जुवाडे पक्राउ
जेठ २१, २०८३
श्रम संस्कृति पार्टी परित्याग गरेका पूर्ण गहतराजसहित छ पक्राउ
जेठ २१, २०८३
बलात्कार मुद्दामा सैनिक जवानलाई उच्च अदालतको सफाइ
जेठ २१, २०८३
कोशी प्रदेशमा ५८ करोड ६६ लाख ८३ हजार बेरुजु
जेठ २१, २०८३
श्रम संस्कृति पार्टीबाट नेताहरूको सामूहिक बहिर्गमन
जेठ २१, २०८३
ओमोडाको नयाँ गाडी लञ्च
जेठ २१, २०८३
संसद्मा बढ्दो स्वेच्छाचारितालाई घटाऊ
जेठ २१, २०८३
आजको राशिफलः २०८३ साल जेठ २१ गते बिहीबार
जेठ २१, २०८३
गर्मि बढेसँगै इनरुवाका विद्यालयहरू बिहानी सत्रमा सञ्चालन
जेठ २०, २०८३
कोशी प्रदेशमा बढ्दो बेरुजु
जेठ २०, २०८३
विजयपुर दरबार क्षेत्रका समाधि तोडफोड: अनुसन्धान गरी कारबाही गर्न माग
जेठ २०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क