इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीमा किसानले सङ्कलन गरेको दुधलाई डेरीसम्म ढुवानी गरिँदै। उच्च लेकाली भेगमा सडक संरचनाका कारण सामान ढुवानीमा घोडाको प्रयोग गर्ने गरिएको छ। तस्बिरः रासस