इलामको चुलाचुली गाउँपालिका–५ मा रहेको पर्यटकीयस्थल चपेटीमा निर्माण गरिएको माछाको प्रतिमा। दमकसँग जोडिएको उत्तरी चुरे क्षेत्रमा पर्ने यस स्थलमा मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको छ। तस्बिरः रासस