इलामको सूर्योदय नगरपालिका–१ मकरजुङका किसान चिया टिप्दै । आज ३० औँ राष्ट्रिय चिया दिवस तर किसानलाई थाहा छैन । उनीहरु  भन्छन् “उठेदेखि साँझसम्म चियाबारीमै व्यस्त हुन्छौं  । दिवस कहिले अतोपतो हुन्न”। तस्बिरः रासस