इलामको सूर्योदय नगरपालिका–४ स्थित मेचीबजार नजिकै रहेको पर्यटकीयस्थल गुफापातालमा ढकमक्क फुलेको एन्जेलिया फूल। यहाँबाट सूर्योदय, सूर्यास्त देखिनुका साथै कञ्चनजंघा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ। तस्बिरः रासस