ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्र अन्तर्गत पर्ने गुफा पोखरी। सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा अवस्थित यो पोखरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। तस्बिरः रासस