काेराेना भाइरस

    Showing १-३ of items.
  • कोरोना भाइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र, नेपालमा पाँच जना बिरामीमा आशङ्का, ३ जनामा नेगेटिम

      काठमाडाैं / स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताएका छन ।  आज उनले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताए । अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।” उनले नयाँ व्

    • प्रकाशित मितिः माघ १८, २०७६
    • ३७१ पटक पढिएको
    • रासस
  • धरान ११ का एक विरामीलाई काेराेना भाइरस संक्रमण भएको आशंका

    ब्लाष्टखबर । कोरियाबाट फर्केका धरान ११ का एक विरामी काेराेना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले राजधानी रिफर गरेकाे छ ।  करिब ५ दिन अघि काेरीयाबाट नेपाल फर्केका उनी उच्च ज्वरो र घाँटीको दुःखाईकाे उपचार गर्न प्रतिष्ठानकाे आकस्मिक कक्षमा पुगेका उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानी रिफर  गरीएकाे प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले बताएका छन्र ।  कोरियाबाट आफु फर्कदा केही व्यक्ति संक्रमण भइसकेको बताएका उक्त बिरामी तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर ती विरामी उपचार गराउन आएकाे डा. मल्लले बताए  । बिहिब

    • प्रकाशित मितिः माघ १७, २०७६
    • १८,१८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना भाइरसः बीपी प्रतिष्ठानमा र्यापिड रेस्पोन्स टिम गठन

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस फैलन नदिन र सतर्कता अपनाउनका लागि एवम् सङ्क्रमित भेटिए उपचार गर्न बिहीबार डेस्कसहितको कोरोना भाइरस ¥यापिड रेक्पोन्स टिम गठन गरेको छ । अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहको संयोजकत्वमा १२ सदस्यीय टिम गठन गरिएको छ । हालसम्म पूर्वी नेपालमा फेला नपरेपनि काठमाडौंमा नोवल कोरोना भाइरस सङ्क्रमित केही व्यक्ति पाइएपछि पूर्वमा पनि देखापर्न सक्ने भन्दै प्रतिष्ठानले सतर्कता अपनाउँदै ¥यापिड रेक्पोन्स टिम गठन गरेको हो । प्रतिष्ठानमा जनकपुरदेखि पूर्वका सबै जिल्लाका बिरामी र भारतीय सीमावर्ती विहारका समेत बिरामी उपचारका लागि आउने भएकाले

    • प्रकाशित मितिः माघ १७, २०७६
    • ६५८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved