कन्यापोखरी

    Showing १-१ of item.
  • धरान - कन्यापोखरी १९ किमी सडक शिलान्यास, दुर्गम वडा सुगम बन्दैं

    धरान / धरानको विकट वडा ४ नं. लाई धरान बजारको सडक सञ्जालसँग जोड्न प्रदेश सरकारले लगानी गरेको छ । धरान–१५ को निराजन बस्ती, हर्दिया, ढाडे, तेलनपुर हुँदै कन्यापोखरीसम्म करिव १९ किमी सडकको विहीबार प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शिलान्यास गरेका छन् । बहुबर्षीय योजना अनुसार प्रदेश सरकारले यो आर्थिक बर्षका लागि ३९ करोड बजेट विनियोजन भएको छ । कन्यापोखरी जोड्ने सडक निर्माण भए पछि धरान नेपालको पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर तथा ताप्लेजुङ्गसँग सिधा सम्पर्कमा जोडिने सभामुख भण्डारीले जानकारी दिए । भौतिक पूर्वाधार विकास कार्यालय, प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयका सिनिय

    • प्रकाशित मितिः पुष १७, २०७६
    • ८४३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved