सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अन्तर्राष्ट्रिय / प्रवास
Showing २,८८१-२,८९० of ३,२८८ items.
अन्तिम नतिजा सार्वजनिक नहुँदै प्रम ओलीबाट भारतीय समकक्षी माेदीलाई बधाइ

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजयन्मुखतर्फ लम्कि ...

भारतमा मतगणना जारी, प्रारम्भिक रुझान सत्तारुढ गठबन्धनतर्फ

  नयाँदिल्ली /  भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम ...

सन्दीप लामिछानेः क्यारेवियन लिगमा महँगो मूल्यमा 'बिक्री'

बीबीसी नेपाली सेवा/विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमिय ...

सीमा आक्रमणमा सातको मृत्यु

  माली/मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ ।   सो आ ...

कञ्चनजङ्घा आरोहण गर्ने दुई भारतीय पर्वतारोहीको मृत्यु

ताप्लेजुङ / ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई जना भारतीय पर्वतारोहीको मृत्यु भ ...

फेसबुकको नयाँ नियम

आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले न ...

पाकिस्तानमा बम बिस्फोट, चार जनाको मृत्यु

  लाहोर / पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा ...

इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

  गाजा सिटी /  प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीष ...

अमेरिकाले मध्यपूर्वमा नौसैनिक पठायो

  वासिङ्टन / संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ । ...

भाजपा नेताको हत्या

  श्रीनगर,/  अपरिचित बन्दुकधारीहरुले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का एक जना स्थानीय नेताको ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय