विशेष
Showing १,७९१-१,८०० of १,८०५ items.
माइक्रोमा लुटिन्छन् ‘यात्रु’

 धनबहादुर पुरी/ पूर्वबाट काठमाडाै जाने माईक्रोहरुले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको पाइएको छ । धरान, इटहरी, विराटनगरआदि पू ...

श्रीमान श्रीमती गाँजा कारोवारमा

मोरङ / विराटनगर–१९ का एक दाम्पति गाँजा कारोबार संलग्न भएको पाईएको छ । स्थानिय ५९ वर्षीय रघुनाथ प्रसाद साह र उनका श्रीमती ५५ व ...

फोरमको महाधिवेशनमा आएको बस सप्तरीमा दुर्घटना

राजविराज / बिराटनगरमा आयोजना हुन लागेको मधेसी जन अधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनमा सहभागी हुन धनगढीबाट हिँडेको बस सोमव ...

युवा कहिलेसम्म बेच्छौ सरकार ! खुल्ला मञ्चमा १२ जनाको आमरण अनसन

अर्जुन जम्नेली,काठमाडौं / युवाहरुलाई रोजगारी दिनुको सट्टा विदेश पलायन गराउन राज्य उद्धत भएको ठहर गर्दै युवाहरुलाई नेपालमै रोज ...

मजदुरलाई नछोएको मजदुर दिवस

भोजराज श्रेष्ठ,धरान / मे १ (आइतबार) मा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा धरान–२१ का २५ वर्षीय कुमार खड्का सिमेन्ट मुछ्ने त ...

घरमा आगो लगाएर कार्यक्रमको उद्घाटन !

राजविराज / सर्वसाधारणलाई आश्वस्त पार्न सप्तरीमा एक कार्यक्रmमको उद्घाटन घरमा आगो लगाएर गरिएको छ । सप्तरीको हरिहरपुर र देउरी भ ...

शहिद भिमनारयण कपमा धरान सेमी फाईनलमा

सन्तवीर लामाधनकुटा /  शहिद भिमनारयण अन्तराष्ट्रिय गोल्ड कप प्रतियोगिताको १२ औं संस्करणको आईतवार सम्पन्न खेलमा गोधुली क्लव सुन ...

श्रमको सम्मान गर– ज्येष्ठ नागरिक

नारायणप्रसाद न्यौपाने,काठमाडौँ / विश्व मजदुर दिवसको अवसर पारेर आफ्नो श्रमको सम्मान गरियोस् भन्दै ठूलो सङ्ख्यामा रहेका ज्येष्ठ ...

कोशीटप्पुमा अर्ना बढे

 धनबहादुर पुरी,तरहरा/ विश्वमै दुर्लभ मानिने अर्नाको सङ्ख्या कोशीटप्पु वन्यजन्तु आरÔमा बढेको छ । भर्खरै गरेको गणनाअनुसार १ सय ...