खेलकुद
Showing १,९६१-१,९७० of २,८७९ items.
दमक गोल्डकपकाे उद्घाटन् प्रधानमन्त्रीबाट, बिजेतालार्इ १३ लाख ५१ हजार

शनिश्चरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहनगर झापाको दमक नगरपालिकाद्धारा वुधवारबाट सुरु गरिने प्रथम ‘दमक गोल्डकप’ फु ...

माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारको पोल्टामा

इलाम । चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माइभ्याली गोल्डकपको उपाीध रुस्लान थ्रीस्टार क्लब ललितपुरले हात पारेको छ ...

मेस्सीकाे ह्याट्रिकसँगै लालिगाकाे उपाधी बार्सिलाेनालार्इ

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन ...

माइभ्याली गोल्डकपको फाइनलमा मनाङ र थ्रीस्टार भिड्दै

इलाम/ २०७५ सालको सिजनको पहिलो प्रतियोगिता चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधिका लागि सोमबार रुस्लान थ्रीस्ट ...

दमक गोल्डकप १९ गतेबाट, विजेतालाई १३ लाख ५१ हजार

शनिश्चरे । झापाको दमक नगरपालिकाले वैशाख १९ देखि २८ गतेसम्म प्रथम ‘दमक गोल्डकप’ फुटबल प्रतियोगिता गर्ने भएको छ । विजेताका लाग ...

विभागिय टोली एपिएफलाई पाखा लगाउँदै थ्री स्टार फाइनलमा

इलाम । बिभागिय टोली सशस्त्रको एपिएफ काठमाडौँलाई हराउदै रुसलान थ्रि स्टार क्लब ललितपुर फाइनलमा प्रवेश गरेको छ । माइभ्याली गोल् ...

ग्रासरुट फुटबल टेनिंङ क्याम्प सुरु

तरहरा । इटहरीमा शनिवारबाट ग्रासरुट फुटबल टेनिंङ क्याम्प सुरु भएको छ । तीन दिन सम्म चल्ने फूटबल क्याम्पमा इटहरी क्षेत्रभरीका द ...

वैशाख २९ देखि इटहरीमा टी ट्वान्टी क्रिकेट हुने

इटहरी / इटहरीमा आगामी वैशाख २९ गतेदेखि तेस्रो इटहरी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।सेभेन स्टार क्लबको आयोजना ...

हात्तिसार क्याम्पसमा स्ववियु कपको पुरस्कार वितरण

पानवारी । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा स्ववियु कपका विजेताहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ । क्याम्पस प्रां ...

माईभ्याली गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब फाईनलमा

इलाम । बिभागिय टोली त्रिभुवन आर्मी क्लब काठमाडौँलाई हराउदै मनाङ मस्र्याङदी क्लब काठमाडौँ पाmइनलमा प्रवेश गरेको छ । शुक्रब ...