सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मुख्य समाचार
Showing ७,५४१-७,५५० of ९,७३९ items.
ताप्लेजुङमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

ताप्लेजुङ / ताप्लेजुङमा नेपाल टेलिकमले वितरण गरेको एनटिसी मोवाइल तथा एडिएसएल सेवा अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका ...

बर्पा पछिको विपतमा देश भर १८ जनाको मृत्यु(क्षतिको विवरणसहित)

धरान / मंगलबारदेखि अविरल वर्षाका कारण देशभर १८ जनाले ज्यान गुमाएका छन् । पहाडमा पहिरोले र तराई डुबानको चपेटामा परेको छ । ...

फेस अफ मारवाडीमा धरानको राहुल लिंक प्रतिस्प्रधी

धरान / आगामी साउन ४ गते काठमाडौंमा आयोजना हुने मिस्टर एण्ड मिस फेस अफ मारवाडीको फाइनलमा धरानका राहुल अग्रवाल प्रतिस्प्रध ...

वडा अध्यक्षका छोरासहित ६ जनाबाट कुटिएका यादवको मृत्यु, सडकमै शव राखि प्रर्दशन

विराटनगर । तीन जना वडा अध्यक्ष भेला भएर पञ्चायती बस्ने क्रममा वडा अध्यक्षका छोरासहित ६ जनाले कुटपिट गरेका विराटनगर– १४ ...

१३ औं साग खेलका लागि बाँस्केटवलको बन्द प्रशिक्षण धरानमा हुने

धरान । मंसिर १५ देखि २५ सम्म नेपालमा हुने १३ औं दक्षिण एसियाली गेम(साग) खेलका लागि बाँस्केटलबलको बन्द प्रशिक्षण धरानमा हुने भ ...

रौनियार घुससहित पक्राउ परे पछि प्रतिष्ठानको उपकुलपति को हुने ?

धरान / हिजो राती ८ लाख घुस रकमसहित पक्राउ परेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्राडा राजकुमार ...

इटहरीमा बाढी वितण्डा

इटहरी । केहि दिन यता परेको मुसलधारे पानीको कारण इटहरी डुवानमा परेको छ । बर्षे देखि दुखदिदै आएको सेहेरा खोलाले इटहरीमा यो बर्ष ...

गेउरिया खोलाले बगाएर एकजना बेपता

पथरी / अविरल बर्षाको कारण कानेपोखरी गाउँपालिका क्षेत्रमा खोलाले बगाएर एकजना व्यक्ति बेपता भएका छन् ।कानेपोखरी गाउँपालिका र रं ...

कोशी व्यारेजमा रातो बत्ति बल्यो, एक लाख ७४ लाख क्युसेक पानीको बहाव, २२ ढोका खोलिए

भाण्टावारी / लगातार बर्षाका कारण पूर्वी पहाडमा परेको पानीले सप्तकोशीको वहाव बढेर गएको छ । कोशी व्यारेजमा आज विहान ६ बजेक ...

आज घरघरमा तुलसीको बिरुवा राेपिदै‌

  धरान / प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय