सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १५,१११-१५,१२० of २६,२८० items.
‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा ढिलाइप्रति छानबिन गर्न निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सर ...

महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका ...

आज ४ हजार १ सय ७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।आज (बुधबार) थपिएकासँगै नेपालमा कोरोना संक ...

महाकाली प्रकरणमा भारतले क्षमायाचना गर्नुपर्छ– नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तु ...

बसको ठक्करबाट मोटरसाईकल यात्री एक जनाको मृत्यु र एक जना घाईते

धरान/ सुनसरी धरान उपमहानगरपालिका – ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको ...

खोला तर्ने क्रममा डुबेर मृत्यु

झापा/ झापाको गौरीगंज गाऊपालिका –६ खजुरगाछीमा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय गंगा सुन्दास रहेका छ ...

ब्राउन सुगर सहित एक जना पक्राउ

झापा/ झापाको गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स ...

छ महिनासम्म शिशुलाई अनिवार्य आमाको दूध खुवाउनुपर्ने

आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । बच्चालाई अन्य रोगबाट बचाउन जन् ...

राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रमम ...

आयोग विघटन गर्ने निर्णय सच्चाउन एमालेको माग

नेकपा (एमाले)ले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ । एमालेका प्रवक्ता प् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय