सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १८,८५१-१८,८६० of २६,२९८ items.
करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ। मोरङको  सुन्दरहरैचा नगरपालिका( ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउँसो बेलव ...

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज

धरान। वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियन्त्रित रूपमा रुख कटान भएको भन्दै निकै विवादित बनेपछि अन्ततः ‘कार्यविधि’ नै खारेज ग ...

विद्यार्थिलाई बलत्कार गर्ने एक शिक्षकसहित चार जनालाई १८ वर्ष जेल सजाय

धनकुटा। जिल्ला अदालत धनकुटाले आफ्नै विद्यार्थि माथि पटक पटक यौन शोषण  गर्ने एक शिक्षक सहित चार जनालाई १८ वर्ष ६ महिना कै ...

भारतमा बेच्न लाने क्रममा युवतीको उद्धार

भण्टाबारी। भारततर्फ बेच्न लगिँदै गरेको अवस्थामा एक युवतीको प्रहरीले उद्धार गरेको छ । बिहेको प्रलोभनमा पारेर बेच्न लैजाँद ...

बेलबारीका किसानलाई इलेक्ट्रीक स्प्रे मेसिन

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ३ ले टोलविकास संस्थाहरुलाई  इलेक्ट्रीक स्प्रे मेसिन बितरण गरेको छ । एक कार् ...

दलित महिला संजाल धरानको अध्यक्षमा सकुन्तला

विजयपुर । दलित महिला सञ्जाल धरानको तेस्रो नगर भेला सम्पन्न भएको छ ।मंगलबार धरानमा सम्पन्न भेलाले सकुन्तला भुसालको अध्यक्षतामा ...

विराटनगरमा नागरिक समाजले सडकबाटै घोषणा गर्‍यो आन्दोलन

विराटनगर । प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानिक कदमको विरोध गर्दै  विराटनगरमा नागरिक समाजले प्रतिगमनको विरोधमा आन् ...

धरानका युवायुवती विराटनगरमा पक्राउ

धरान । धरानका युवायुवती लागुऔषध सहित विराटनगरबाट पक्राउ परेका छन् । बिराटनगर–१६ मा पैदल हिडिरहेका धरान–१६ का २४ बर्षीय म ...

ट्याक्टर दुर्घटनामा दुईकाे मृत्यु

धरान । उदयपुरकाे कटारी –४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । हिजाे मंगलबार कटारी–४ स्थित भित ...

देशभर काेराेना विरूद्धकाे खाेप अभियान, बीपी प्रतिष्ठानबाट पनि खाेप लगाइँदै

ब्लाष्टखबर । नेपालमा देशभर आजबाट कोरोनाभाइरसविरुद्धको खोप अभियान  सुरु भएको छ । पहिलाे चरणकाे खाेप अभियानमा काेराेना विर ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय