गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ
झापा । झापाको गौरादह-४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरादह-४ का २८ बर्षी ...
नीति तथा कार्यक्रममाथि छलफल : सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना
ब्लाष्टखबर । आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो । नीति तथा कार् ...
धरानको बरगाछी असुरक्षित भएको स्थानीयको गुनासो
धरान / धरान–१५ र ८ को सिमानामा पर्ने बरगाछी क्षेत्र संक्रमणको उच्च जोखिम क्षेत्र बनेको भन्दैं स्थानीयले चिन्ता व्य ...
लकडाउनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता
भोजपुर । जिल्लाको पौवादुम्मा गाउपालिकाले लकडाउनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता वितरण गर्दै आएको छ ...
धरान मुस्लिम समाजले वितरण गर्यो ‘इद राहत प्याकेज’ (भिडियोसहित)
धरान । धरान मुस्लिम समाजले दोस्रो चरणको ‘इद राहत प्याकेज’ वितरण गरेको छ । सोमबार धरान–३ स्थित गहुँधारामा ए ...
कानेपोखरीमा स्वास्थ्य मन्त्री ढकालको १ करोड २० लाख बजेट
पथरी । मोरङ क्षेत्र नं ३ बाट सांसद् बनेका स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७६÷०७७ मा कानेपोख ...
जनता माविले अवैधानिक रकम लिएको होइन, स्वैच्छिक दिएका हौंः अभिभावक
धरान । इटहरीको जनता माविले अनैतिक तरिकाले रकम असूलेको विषयमा माविमा अध्ययरत विद्यार्थीहरूका अभिभावकले संयुक्त प्रेश विज्ञप्ति ...
धनकुटाकी स्वास्थ्यकर्मी महिलालाई कोरोना देखिएपछि अस्पतालको चारकिल्ला क्षेत्र शिल
धरान । धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा अस्पताल क्षेत्र शिल गरिएको ...
उद्यमशील सहकारीले ग¥यो ६५ जना कर्मचारीको कोरोना बिमा
धरान । धरान–१० सैनिकचोकस्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिडेटले आफ्ना कार्यरत ६५ जना कर्मचारीको कोरोना बिमा गर ...
पत्नीकाे अवैध सम्बन्धका कारण औषधि व्यवसायीको हत्या
धरान । इटहरीका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निश्कर्ष नि ...