विवादकाबीच कार्यविधि पारित
दमक/जनप्रतिनिधिबीच विवादका कारण झापाको गौरादह नगरपालिकाका मेयरले बैठक छाडेपछि उपमेयरको अध्यक्षतामा बसेको बैठकले चारवटा कार्यव ...
८१ वर्षमा बल्ल नागरिकता
बेलबारी/ मोरङ केराबारी–२ सिंहदेवीकी ८१ वर्षीया लक्ष्मीदेवी खड्काले बल्ल नागरिकता प्राप्त गरेकी छन् । खड्काले नागर ...
न्याय कुर्दै बित्यो १६५ दिन
धरान/ न्याय कुर्न कति सकस छ, धरान–५ का बलात्कृत पीडित तथा परिवारलाई नै थाहा होला । तर, पनि १६५ दिनदेखि न्याय कुर्न बाध् ...
स्वर्ण जित्नेमा डिपो मावि अग्रस्थानमा
विजयपुर/ धरानमा जारी दोस्रो मेयरकप स्कुल ओलम्पिकमा डिपो माविले ९ स्वर्ण जित्दे शीर्ष स्थानमा रहेको छ । हालसम्म सात खेल ...
प्रदेश स्तरिय भलीवल झापा फाईनलमा
धनकुटा/मदन भण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा धनकुटामा जारी प्रदेश स्तरिय भलिवल प्रतियोगितामा झापा फाईनल प्रवेश गरेको छ । ब ...
सिमेन्ट उद्योगको प्रदुर्षण नियन्त्रण
उदयपुर/उदयपुरको उदयपुर सिमेन्ट उद्योगले प्रदुर्षणलाई नियन्त्रण गरेको छ । उद्योगबाट उत्पादित सिमेन्टको धुवाधुलोले स्थानी ...
नेपालका सरकारी वकिलहरुको दोश्रो राष्टिय सम्मेलन आगामी पौष ८ गते काठमाण्डौंमा
धनकुटा/ “वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन” भन्ने मुल नाराको साथ देशभर कार्यर ...
पानी नपर्दा कोदो उत्पादनमा कमी
उदयपुर/पहाडी भेगको दोस्रो म’ख्य बालीको रुपमा चिनिने कोदो प्रयाप्त वर्षात नह’दा उत्पादनमा कमी आउने भएको छ । उदयप ...
जेसीजको राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष पथरीशनिश्चरेबाट इटहरीका महेश पनि प्रवल दावेदार
पथरीशनिश्चरे/नेपाल जेसीजको जनकपुरमा पुसमा हुने ४५ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष र कार्यकारी उपाध्यक्षका २ जना उम्मेदवार मो ...
पहिलो मानाभारा महोत्सव हुने
ताप्लेजुङ/ ताप्लेजुङको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रथम मानाभरा महोत्सव सञ्चालन गरिने भएको छ । आगामी ...