धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु
इनरुवा/ सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपम ...
पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनको भिड बढ्यो
ताप्लेजुङ । पूर्वी नेपालको मेची अञ्चल ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनहरुको भिड बढेको छ । पाथीभराद ...
इटहरीमा करोडौ लगानीमा होटल खुल्दै
इटहरी । पछिल्लो केहि वर्षमा पूर्वको केन्द्रबिन्दु इटहरी सहित प्रमुख शहरहरुमा पर्यटकीय क्षेत्रमा होटेल व्यवसायमा व्यापक ...
स्थानिय सरकारको प्राथमिकतामा परेन पर्यटन
विजयपुर । धरानलाई १ नम्बर प्रदेशको पर्यटकिय केन्द्र बनाउन धरान उपमहानगरपालीकाले गृहकार्य थालेको छ । १ नम्बर प्रदेशमा पर्यटन ...
धनकुटाको राजधानी आन्दोलनले रुप फे¥यो साँझ ५ वजे देखी विहान ८ वजेसम्म यातयात खुल्ला
धनकटा । धनकुटालाई प्रदेश नं.१ राजधानी कायम गर्नको लागी २३ औं दिन देखी आन्दोलनरत राजधानी वनाउन गठित अभियान÷संघर्ष समितिले ...
शीतलहरका कारण जहाज बन्द
भद्रपुर । मौसम खराबसँगै बाक्लो हुस्सुका कारण काठमाडौबाट झापा उडान भर्ने सबै विमान रद्द भएको छ । झापा लगायत देशभर शीतलहर बढे ...
वर्जु तालमा चरा सङ्कटमा पर्दै (फाेटाेफिचर)
धरान/करिव ३६ प्रजातिको पानी हाँसको लागि प्रख्यात सुनसरीको बर्जु तालको गरिमा वनभोजका कारण संकटमा पर्दै गएको छ । [caption id ...
जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा
रत्ननगर/जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा ...
छैठौं भेडेटार फुड फेष्टिबल शुरु
धरान/छैठौं भेडेटार फुड फेष्टिबल आइतबारबाट शुरु भएको छ । फुड फेष्टिभलमा २८ वटा स्टलहरु छन् । जहाँ विभिन्न जातीय परिकारहरु उपलब ...
उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै
पथरी, मोरङ (रासस)। पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा ...