सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ४,४५१-४,४६० of १६,२८५ items.
काग तिहार मनाइँदै

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । ...

विराटनगरमा मिटरब्याजीको दबदबा

विराटनगर । गैरकानूनी मानिएको मिटरब्याजको धन्दा विराटनगरमा फस्टाएको छ । राजनैतिक दलका नेताको संरक्षण पाएपछि अवैध मानिएको मिटरब ...

रानीमहल नियाल्दै ‘र्याफ्टिङ सरर’

बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा ९¥याफ्टिङ० नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौ ...

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा दुईको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।शुक्रबार साँझ जिल्लाको ब ...

निःशुल्क जग्गा दिने १८ जग्गादातालाई सम्मान

साकेला गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा गाउँपालिकाभित्र सञ्चालित विभिन्न कार्यालय भवन निर्माण गर्न निःशुल् ...

पुनहिलमा पर्यटकको भीड

म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै  पुनहिलको ...

सुनको सिक्री चोरी आरोपमा दुई जना पक्राउ

विराटनगर । सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनाला ...

कारागारमा एक कैदीको मृत्यु

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । ...

माटोमुनी गाढेको गाजा बरामद

विराटनगर । मोरङको भाथीगछबाट प्रहरीले माटोमुनी गाढेको लागूऔषध गाँजा बरामद गरेको छ । लुकाएर राखेको अवस्थामा जहदा गाउँपालिका–३ भ ...

मर्यादित व्यवयासी संचालन गर्न जोड

विराटनगर । औषधी क्षेत्रमा देखा परेको बिकृती र विसङ्ंगती अन्त्य गरि स्वच्छ र मर्यादित व्यवयासी संचालन गरिनुपर्ने एक कार्यक्रमम ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय