मैत्रिपुर्ण खेल धरान १८ स्थित डिपो आदर्श वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।
वैशाख १२ गते आएको विनाशकारी भुकम्पमा ज्यान गएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको संम्झानामा मैत्रिपुण खेलको आयोजना गरिएको नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य तथा धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले वताए । यहि वैशाख १२ गते महाभुकम्प आएको एक वर्ष पुग्दैछ । महाभुकम्पमा करिव ८ हजार भन्दा वढि मानिसको ज्यान गएको थियो भने लाखौको संख्यामा घरवार विहिन भएको थियो ।
सुनसरी टिममा छनौट भएका खेलाडिहरु नविन राई, हेमन राई, प्रदिप गुरुङ्ग, युकेश राई, उज्वल राई, फतिmराज राइ, विवेक श्रेष्ठ, विवेक नेपाल, विक्रम लिम्वु, चिरञ्जिवि गिरि, र मूख्य प्रशिक्षकमा बिकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्वु रहेको छ । भुकम्पको सम्झानामा बास्केटवल
वैशाख १२ गते आएको भुकम्प पिडितको सम्झना तथा श्रद्धाञ्जली अर्पण गर्दै मैत्रिपुर्ण बास्केटवलको आयोजना हुने भएको छ । सुनसरी बास्केटवल संघको आयोजना तथा धरान बास्केटवल संघको संयोजनमा बैशाख १२ गते आइतवार दुई दिने मैत्रिपुर्ण खेल हुन लागेको जिल्ला बास्केटवल संघ सुनसरीका सचिव नारायण सुवेदिले जानकारी गराए । मैत्रिपुर्ण खेलमा सुनसरी, इलाम र मोरङ्ग गरि तिन जिल्ला टिमले सहभागिता जनाउने उनले वताए ।
मैत्रिपुर्ण खेल धरान १८ स्थित डिपो आदर्श वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।
वैशाख १२ गते आएको विनाशकारी भुकम्पमा ज्यान गएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको संम्झानामा मैत्रिपुण खेलको आयोजना गरिएको नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य तथा धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले वताए । यहि वैशाख १२ गते महाभुकम्प आएको एक वर्ष पुग्दैछ । महाभुकम्पमा करिव ८ हजार भन्दा वढि मानिसको ज्यान गएको थियो भने लाखौको संख्यामा घरवार विहिन भएको थियो ।
सुनसरी टिममा छनौट भएका खेलाडिहरु नविन राई, हेमन राई, प्रदिप गुरुङ्ग, युकेश राई, उज्वल राई, फतिmराज राइ, विवेक श्रेष्ठ, विवेक नेपाल, विक्रम लिम्वु, चिरञ्जिवि गिरि, र मूख्य प्रशिक्षकमा बिकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्वु रहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मैत्रिपुर्ण खेल धरान १८ स्थित डिपो आदर्श वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ ।
वैशाख १२ गते आएको विनाशकारी भुकम्पमा ज्यान गएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको संम्झानामा मैत्रिपुण खेलको आयोजना गरिएको नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य तथा धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले वताए । यहि वैशाख १२ गते महाभुकम्प आएको एक वर्ष पुग्दैछ । महाभुकम्पमा करिव ८ हजार भन्दा वढि मानिसको ज्यान गएको थियो भने लाखौको संख्यामा घरवार विहिन भएको थियो ।
सुनसरी टिममा छनौट भएका खेलाडिहरु नविन राई, हेमन राई, प्रदिप गुरुङ्ग, युकेश राई, उज्वल राई, फतिmराज राइ, विवेक श्रेष्ठ, विवेक नेपाल, विक्रम लिम्वु, चिरञ्जिवि गिरि, र मूख्य प्रशिक्षकमा बिकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्वु रहेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।