धरान/नेपाल प्रहरी र ससस्त्र प्रहरीलाई अब घुडामुनी गोली हान्ने तालिम दिईने भएको छ । भीड नियन्त्रणका क्रममा मानवीय क्षति हुन थालेपछि घुडा मुनी गोलाी हानेर क्षति कम गर्ने गृह मन्त्रालयको तयारी रहेको छ । यसका लागि नेपाल प्रहरी र ससस्त्र प्रहरीले फायरिङ तालिमको संशोधन गरेका छन्।
भिड नियन्त्रणको क्रममा छाती टाउकोकम गोली लागेर मारिनेको संख्या बढेपछि दुवै संगठनले तालिम मोडल परिवर्तन गरेका हुन्।
नेपालको कानुनमा मा भीड नियन्त्रण गर्न गोली चलाउँदा घुँडामुन्तिर लाग्ने गरी हान्नुपर्ने व्यवस्था छ। भिबिन्न आन्दोलनमा सरकारी पक्षबााट गोली लागेर मृत्यु हुने गरेपछि सरकारको सार्बजनिक आलोचना हुने गरेको थियो । पछिल्लो समय नयाँ संबिधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा भएको आन्दोलनमा प्रहरी गोली लागेर ५० भन्दा बढीको ज्यान गएको थियो ।