आज नेपालको गणतन्त्र दिवस ।निरङकुस राजतन्त्र अन्त्य गर्न २०६२–६३ सालमा भएको जनआन्दोलन र १० बर्ष माओबादीले गरेको ससस्त्र युद्धले नेपाललाई सार्बभौम र गणतान्त्रिक राष्ट्र बनायो ।आजकै दिन अर्थात २०६३ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषण गरिएको थियो । ब्लाष्ट खबर डट कम गणतन्त्र दिवसको अवसरमा देशको राजनैतिक स्थायीत्व र संबृद्धिको ढोका खोल्न प्रेरण मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछ / यसै अवसरमा गणतन्त्र कसरी आयो भन्ने बारेको संक्षिप्त शब्दचित्र प्रस्तुत गरेका छौ । यी तस्विरहरु कुमार श्रेष्ठले खिच्नु भएको हो भने केहि तस्विरहरु गुगलबाट लिएका छौ ।

16

1

[caption id="attachment_2783" align="aligncenter" width="1024"]Generated by  IJG JPEG Library Generated by IJG JPEG Library[/caption]

3 4 6 7 8 9 10 11 12 13 14 15 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35