बामाको / शङ्कास्पद विद्रोही लडाकूले मालीको मध्य मोप्ती क्षेत्रमा गराएको बारुदी विस्फोटमा कम्तिमा चार जना संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको मृत्यु भएको मालीको सैन्य तथा प्रहरी बलले बताएको छ ।
मोप्तीमा भएको उक्त आक्रमणको संयुक्त राष्ट्रसङ्घ तथा मालीका सरकारी अधिकारी
ले पुष्टि गरेका छन् ।
मालीको सुरक्षाकर्मीले शान्ति कार्यमा खटिएका शान्ति सेनालाई मार्ने कार्य आतङ्कवादी हमलाको संज्ञा दिँदै निन्दा गरेका छन् ।
माली आक्रमणमा चार शान्ति सेनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























